क्यालेन्डर बेच्दै पढे, अहिले छन् अस्ट्रेलियाको सुन खानीमा इन्जिनियर

1 week ago 202
'गरिब परिवारबाट यहाँसम्म आइपुगेँ। हजुरआमाले अरूको खेती कमाएर घरबारी जोड्नुभयो। बुबाले भारी बोकेर हामीलाई पढाउनुभयो,' उनले भने, 'म अहिले अस्ट्रेलियाकै प्रतिष्ठित खानी कम्पनीमा काम गरिरहेको छु। हाइड्रोजन इन्धनबारे पिएचडी पनि गरिरहेको छु।'
पुरा समाचार पढ्नुहोस