क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता

2 weeks ago 82

१३ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ । महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, काठमाडौँ महानगर क...

पुरा समाचार पढ्नुहोस