क्रिकेटर सन्दीप लामिछाने र ब्रिज एजुकेसन कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता

2 weeks ago 64

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सी बीच पाँच वर्षको सम्झौता नवीकरण भएको छ।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा ब्रिज इन्टरनेशनलका सीइओ भुवन गिरी र क्रिकेट खेलाडी लामिछानेले स...

पुरा समाचार पढ्नुहोस