क्लोजअपमा जावेद अख्तर

1 hour ago 36

एउटा धर्मको आचोलना गर्दा अर्को धर्मकाहरू रिसाउँछन् । फेरि अर्को धर्मको आलोचना गर्दा पहिलेकाहरू रिसाउँछन् । के गीतकार अख्तर एउटा मात्र समूहको विरोध गर्छन् त ? यसको उत्तरमा जावेदआफ्नो एउटा चर्चित गीत सुनाउन सक्छन् - जानम देख लो मिट गई दुरियाँ, मै यह...

पुरा समाचार पढ्नुहोस