काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती स्टक हब सेवा सार्वजनिक गरेको छ । खल्तीले वार्षिक रुपमा सम्पन्न गर्ने महोत्सव खल्ती जात्रा २०८३ को अवसरमा सार्वजनिक गरिएको यो सेवामार्फत प्रयोगकर्ताहरूले अब नेप्से (NEPSE) को लाइभ डाटा, Top Gainers/Loser...