खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

3 weeks ago 177
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धि घटेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास...
पुरा समाचार पढ्नुहोस