गणतन्त्र दिवस समारोहका लागि काठमाडौँ महानगरद्वारा जिम्मेवारी निर्धारण

2 weeks ago 40
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गणतन्त्र दिवसलाई व्यवस्थित र विशेष रूपमा मनाउन कार्यक्रम व्यवस्थापन तथा मञ्च सजावटको तयारी अघि बढाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति...
पुरा समाचार पढ्नुहोस