काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा औपचारिक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस तथा विधान सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्...