गण्डकी प्रदेश सभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

2 weeks ago 83
काठमाडौँ । गण्डकी प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । सो छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले प्रदेशलाई थप सबल ...
पुरा समाचार पढ्नुहोस