काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि एउटा महत्वपूर्ण अध्ययनको विषय बनेको बताइन्। निर्वाचन आयोगद्वारा आज आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले सो कुरा बताए...