‘गरिब नचिनेको बजेट’

3 weeks ago 63

आफ्नै पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटप्रति कटाक्ष गर्दै डा. अमरेशकुमार सिंहले भने, ‘कसैले ऋण लिने अवस्था छैन । व्यापार गर्ने वातावरण छैन । डरको माहोल छ । डरले शासन चल्ला, तर विकास हुँदैन ।’

पुरा समाचार पढ्नुहोस