गरिमालाई ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

3 weeks ago 91

२८ वैशाख, काठमाडौं । गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एजद्वारा काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा बैंक सम्मानित भएको हो । अर्थमन्त्री डा. स्व...

पुरा समाचार पढ्नुहोस