काठमाडौँ, जेठ । बढ्दो तापक्रम र प्रि-मनसुनको अत्यधिक उकुसमुकुस (ह्युमिडिटी) का कारण अहिले आम नागरिकलाई दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ । यस्तो अत्यधिक गर्मीको समयमा शरीरलाई डिहाइड्रेसन (जलांशको कमी) बाट जोगाउन र निरन्तर ऊर्जावान्...