‘गायब’ कर्मचारीको खोजी सुरु, तीन दिनभित्र अभिलेख अद्यावधिक नगरे कारबाही

1 week ago 70
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका निजामती कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न सम्बन्धित कर्मचारी तथा निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्द...
पुरा समाचार पढ्नुहोस