गुल्मीमा पुनर्योगपछि एसईईमा २ जना विद्यार्थीले पाए ४ जीपीए

3 weeks ago 114

२९ जेठ, गुल्मी । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुनर्योग (रि–टोटलिङ) नतिजापछि गुल्मीमा थप दुई जना विद्यार्थीले ४ जीपीए पाएका छन् । पुनर्योगपछि तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विशाल बिक र विश्वास थापाले ४ जीपीए प्राप्त गरेका हुन् ...

पुरा समाचार पढ्नुहोस