काठमाडाैं। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ। मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्य...