गृह सचिवलाई प्रश्न– कुनै सचिवले प्रधानमन्त्रीलाई मेसेज गर्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिनुपर्छ?
1 week ago
173
के प्रधानमन्त्रीको निजी मोबाइल नम्बरमा मेसेज पठाउनु भनेको प्रहरीले नियन्त्रणमा लिएर केरकार गर्नुपर्ने खालको अपराध हो? प्रहरीले कसको निर्देशन र के आधारमा सचिव पुष्करलाई नियन्त्रणमा लियो?