गोरखाका दुई स्थानमा निःशुल्क मुटु परीक्षण शिविर: १ हजारभन्दा बढी नागरिक लाभान्भित

1 day ago 53
गोरखा। गोरखा जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको दुई दिने बृहत् निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। “सेभ द हार्ट” (मुटु जोगाऔँ), सम्भव नेपाल तथा रोटरी क्लब अफ गोरखाको संयुक्त आयोजनामा जिल्ला अस्पताल गोरखा र ...
पुरा समाचार पढ्नुहोस