काठमाडौं। सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन गर्ने वर्तमान प्रणालीमा कुनै पनि परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट पारेको छ। केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिन ...