काठमाडौँ । सर्वोच्च अदालतले मुद्दा पेशी व्यवस्थापनका लागि लागू गरिएको गोला प्रक्रियामा कुनै परिवर्तन वा विकल्पबारे छलफल नभएको स्पष्ट पारेको छ। केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त प्रणालीको विकल्प खोजिँदै छ भन्ने आशयका समाचार सार्वजनिक भएपछि ...