गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

1 day ago 48

१९ जेठ, चितवन । चितवनको जगतपुरमा राप्ती नदीमा गोहीका आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बस्ने ५६ वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो । उनको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । परि...

पुरा समाचार पढ्नुहोस