गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण संचालन गर्न कूटनीतिक पहल गरिने

3 weeks ago 67

काठमाडौं । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा संचालनमा ल्याउन कूटनीतिक पहल गर्ने जनाएको छ।

आज नीति तथा कार्यक्रममार्फत सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्र...

पुरा समाचार पढ्नुहोस