गौशालाका बासिन्दालाई जबरजस्ती हटाउने प्रक्रिया रोक्न माग गर्दै सरकारको ध्यानाकर्षण

2 weeks ago 39
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले गौशाला नगरपालिका-५ मा बसोबास गर्दै आएका ३४ घरपरिवारमाथि भइरहेको भनिएको डोजर प्रयोगसहितको हटाउने प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले उक्त विषय केव...
पुरा समाचार पढ्नुहोस