घण्टी बजाएर समापन गरियो रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

1 hour ago 51
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन समारोह समापन भएको छ। आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको महाधिवेशन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर समापन ग...
पुरा समाचार पढ्नुहोस