काठमाडौँ । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भूसालले सरकारलाई लोकतान्त्रिक मूल्य, जनअपेक्षा र संवैधानिक उत्तरदायित्वप्रति अझ बढी जिम्मेवार बन्न आग्रह गरेका छन्। काठमाडौँको माइतीघरमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्य संयन्त्रले अपनाइरहेको...