घरनजिकै बेहोस अवस्थामा फेला परेका कुलबहादुरको मृत्यु

1 week ago 582
विराटनगर : मोरङको सुन्दरहरैँचामा घरनजिकै बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ का ४२ वर्षीय कुलबहादुर दाहालको बिहीबार दिउँसो मृत्यु भएको हो । उनी आफ्नै घरनजिक
पुरा समाचार पढ्नुहोस