काठमाडौं । घरबाट एकाएक हराएकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर -८ झेरुछाप बगनासी गाउँ निवासी वसन्त बहादुर सारुको छोरी अस्मिता सारुको शब फेला परेको छ । रामपुर न.पा -८ खैरेनी सामुदायिक वन नजिक कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएको स्थानीय...