घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ

5 hours ago 248
काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन भएकी छन्। यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्। महासङ्घको ललितपुरमा सम्पन्न २६...
पुरा समाचार पढ्नुहोस