घुम्ती स्वास्थ्य शिविरले उमाकुण्डका अपाङ्गता भएका नागरिकमा जगायो आशा

1 week ago 587
रामेछाप । वर्षौंदेखि उपचार र पुनस्र्थापना सेवाको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आशाको किरण बनेको छ । आर्थिक अभाव, दुर्गम भौगोलिक अवस्था तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहु...
पुरा समाचार पढ्नुहोस