काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा) ले चन्द्रमामा स्थायी मानव बसोबास स्थापना गर्ने दीर्घकालीन योजनाअन्तर्गत नयाँ चरण अघि बढाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार चन्द्रमालाई केवल अवतरण स्थल...