चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा उच्च अदालतमा सुनुवाइ जारी

2 weeks ago 38
काठमाडौँ । प्रदर्शनरत नेपाली चलचित्र ‘लालीबजार’सँग सम्बन्धित विवादमा उच्च अदालत पाटनमा न्यायिक प्रक्रिया जारी रहेको छ । मुद्दामाथिको सुनुवाइका क्रममा इजलासले चलचित्रको डिजिटल प्रति अध्ययन गरिरहेको अदालत स्रोतले जनाएको छ । न्यायाधीश टंकप्रसाद गुरुङ र ...
पुरा समाचार पढ्नुहोस