चिकित्सक संघमा नयाँ नेतृत्व चयन: विराटनगरका डा. रोशन खड्का उपाध्यक्षमा विजयी

4 weeks ago 38

विराटनगर । नेपाल चिकित्सक संघको हालै सम्पन्न निर्वाचनले संगठनभित्रको शक्ति सन्तुलन स्पष्ट पार्दै नयाँ नेतृत्वको दिशा तय गरेको छ। विराटनगरका डा. रोशन खड्का उपाध्यक्ष पदमा फराकिलो मतान्तरसहित विजयी हुँदै कोशी प्रदेश संयोजकको जिम्मेवारीसमेत सम्हाल्ने...

पुरा समाचार पढ्नुहोस