चितवनको एक अस्पतालमा कार्यरत डाक्टर अमेरिकी डलरसहित पक्राउ

1 day ago 49

चितवन, जेठ १९-
गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको ...

पुरा समाचार पढ्नुहोस