चीनलाई १९ रनले हराउँदै एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात

2 weeks ago 49

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले चीनलाई हराएको छ। एसियन गेम्स छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो।

मलेसियाको क्वललाम्पुरस्थित वायुमास ओभल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २०...

पुरा समाचार पढ्नुहोस