चेकजाँचबाट बच्न झोला फालेर फरार, रतुवामाईमा २० लाख भारु बरामद

3 weeks ago 73
मोरङ। मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ। रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलसहित फरार भएका छन्। आइतबार राति रतुवामाई नगरपालिका–२ स्थित घररुचोक नजिक सीमा क्षेत्रमा निगरान...
पुरा समाचार पढ्नुहोस