चौंथो कलिङ साहित्य महोत्सव काठमाडौंमा २३, २४ जेठमा

2 weeks ago 64

काठमाडौं । ‘काठमाडौं कलिङ साहित्य महोत्सव' को चौंथो संस्करण २३ र २४ जेठमा आयोजना हुने भएको छ । यसवर्षको संस्करणको थिम छ- 'सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य ।’ महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक, कलाकार, फिल्मकर्मी, संगीतक...

पुरा समाचार पढ्नुहोस