चौथो कारोबार दिन पनि घट्यो शेयर बजार

1 hour ago 59

काठमाडौं । लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १३ यताकै न्यून हो । त्यस्तै एक महिनाको अवधिमा नेप्स...

पुरा समाचार पढ्नुहोस