संजय मिश्रा/रौतहट, २ असार ।बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। प्रहरीका अनुसार सोमबार मध्यरातपछि चौधरी घरको छतमा ...