जंगली च्याउ खाँदा पाँच जना सिकिस्त, अस्पतालमा उपचार हुँदै

4 weeks ago 77

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि परिवारक...

पुरा समाचार पढ्नुहोस