जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति

2 weeks ago 53
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नियमापत्ति जनाएका छन्। नेकपा सांसद रमेश मल्लले खरेलले विपक्षी दलहरूको विरोधलाई संकेत गर्दै प्रयोग गरेको ...
पुरा समाचार पढ्नुहोस