जनकपुरले गर्‍यो आसिफ शेखलाई रिलिज, यी हुन् रिटेन भएका खेलाडी

3 weeks ago 80

२८ जेठ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२६ का लागि पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ । जनकपुरले बिहीबार रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । आसिफ रिलिज गर्दा...

पुरा समाचार पढ्नुहोस