काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधारका रूपमा व्याख्या गरेका छन्। जनप्रतिनिधिहरूको एक विशेष प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले स्थानीय तहका जनप्रतिनिधिहर...