जनप्रतिनिधिलाई गगनको चेतावनी: सुशासनमा तलमाथि गरे अख्तियारभन्दा पार्टीको कारबाही पहिला

3 weeks ago 60

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुशासनमा कटिबद्ध रहन आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रद...

पुरा समाचार पढ्नुहोस