जनप्रतिनिधिले सुशासनमा तलमाथि गरे अख्तियारलेभन्दा पहिले कारबाही गर्छौं- गगन थापा
3 weeks ago
57
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले सुशासनमा तलमाथि काम गरेको प्रमाण प्राप्त भए तुरून्तै पार्टीले कारबाही गर्ने बताएका छन्।