काठमाडौँ । जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छेडागाड नगरपालिका-१३, कार्की गाउँदेखि नेपालगन्जतर्फ गइरहेको लु.प्र. ०१००१ ख. ०१९७ नम्बरको फोर्स गाडी आज बिहान मध्य पहाडी सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...