एजेन्सी । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ । स्थानीय समय अनुसार बिहान लगभग ६:३० मा, फुकुसिमा शहरको एक निर्माण कम्पनीका दु...