‍जापानी समर्थकहरू खेलपछि किन रंगशाला सफा गर्छन् ?

1 hour ago 56

विश्कप, रङ्गशाला र जापानी समर्थक । यसो भन्दा एउटा बानी धेरैलाई याद आउन सक्छ । त्यो रङ्गशाला सफा गर्ने जापानी समर्थकहरूको बानी हो । अहिले त यो एउटा जापानी संस्कार जस्तै स्थापित भइसकेको छ । जारी विश्वकपको समूह चरण अन्तर्गत जापानले आफ्नो पहिलो खेल ने...

पुरा समाचार पढ्नुहोस