जी-क्लाउड र डेटा नीतिको कार्यान्वयन गर्न केन्द्रीय समन्वय प्रणाली विकास गरिने

3 weeks ago 57

काठमाडौं । ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरुप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी-क्लाउड र डेटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनक...

पुरा समाचार पढ्नुहोस