जेन–जी आन्दोलन प्रकरण: रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

2 weeks ago 70

काठमाडौं– जेन–जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

बुधबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा रास्वपाका सांसद ...

पुरा समाचार पढ्नुहोस