जेन जेड आन्दोलन प्रकरण : जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि नै छानबिन सिफारिस

2 weeks ago 42
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिस गरेको छ। आयोगले आन्दोलनका क्रममा भएको मानवीय तथा...
पुरा समाचार पढ्नुहोस